पर्यटन प्रवद्र्धनका लागि नेपाली दुताबास स्पेनद्धारा अन्तरक्रिया सम्पन्न

स्पेनस्थित नेपाली दुताबास द्धारा नेपालको पर्यटन प्रवद्र्धनका लागि ट्राभल्स एजेन्सीहरु संग अन्तरक्रिया सम्पन्न भएको छ । म्याड्रिडस्थित दुताबासको कार्यालयमा आयोजित अन्तरक्रियामा एक दर्जन स्पेनका टुर्स एण्ड ट्राभल्स संञ्चालक ब्यावसायिहरु संग नेपालको घुम्न लायक मनोरम स्थानको बारेमा सहभागिहरुलाई बताईएको कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले बताए । कार्यक्रममा भिषा कन्सुलर हेर्ने तेश्रो सेक्रेटरी भोज कुमार भट्टराईले स्पेनीस … Continue reading पर्यटन प्रवद्र्धनका लागि नेपाली दुताबास स्पेनद्धारा अन्तरक्रिया सम्पन्न